तोरीखेती र सूर्योदय (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ मंसिर २९ गते ०७:१९
कैलालीको लम्कीचुहा नगरपालिका–३ र जानकी गाउँपालिका–८ स्थित शान्तिटोल क्षेत्रमा फुलेको तोरीबाली र पृष्ठभूमिमा सूर्योदयको दृश्य । यतिबेला यहाँका कृषि योग्य फाँटहरू तोरी फुलेर पहेँलपुर बनेका छन् ।
Facebook Comments