रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न अदालतको आदेश

User Image मेयरसाप डेस्क | २०८२ पुष ३ गते १९:०३
Image of https://mayorsap.com/storage/photos/shares/1734429393.jpg

काठमाडौं । रास्वपाका सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 


Facebook Comments