सरकारले गर्यो ६० सहसचिवको सरुवा, को कहाँ (सूचीसहित)
मेयरसाप डेस्क
|
२०८२ पुष ४ गते २२:५१
काठमाडौं । सरकारले ६० जना सहसचिवको एकै पटक सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको विभिन्न ठाउँमा सरुवा/काज/कामकाजमा खटाउने निर्णय गरेको हो।
Facebook Comments