लमजुङको राईनासकोटबाट देखिएको सूर्योदय
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते १२:०९
लमजुङको राईनास नगरपालिका–९ स्थित राईनासकोटबाट सोमबार बिहान देखिएको उदाउदो सूर्यको किरण । यहाँ दुश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।
Facebook Comments