बाख्रा गोठ र तिलिचो हिमशृङ्खला (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ पुष ८ गते १४:३०
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँ नजिकै समुद्री सतहदेखी करिब ३ हजार ५०० मिटर उचाइमा रहेको बाख्रा गोठ र पृष्ठभूमिमा सेताम्मे हिउँसहितको तिलिचो हिमशृङ्खला । यहाँका स्थानीयले गोठमा भेडा, बाख्रा र च्याङ्ग्राहरु राख्ने गर्दछन् ।
Facebook Comments