Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

जोमसोममा याकको बथान (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ पुष ११ गते १९:२४
Image of https://mayorsap.com/storage/photos/shares/st-jomsom-20251226-153000.jpg

उपल्लो डोल्पाबाट पैदल खेदाएर बिक्रीका लागि मुस्ताङको जोमसोम ल्याइएका याकका बथान । एउटा जिउँदो याकको मुल्य एक लाख ७० हजार रुपैयाँ पर्दछ । याकको मासु हिउँदयाममा सुकुटी बनाएर खाने प्रचलन रहेको छ ।


Facebook Comments