चिलिमेस्थित तातोपानी क्षेत्र (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते २१:५४
उत्तरी रसुवाको चिलिमेस्थित तातोपानी क्षेत्र । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।
Facebook Comments