सूर्योदय र कुहिरो (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ पुष १२ गते १०:१५
तनहुँको ऋषिङ गाउँपालिका१ खुदीबाट शनिबार बिहान देखिएको सूर्योदय । सूर्योदय र कुहिरो हेर्नका लागि पर्यटकहरु यस ठाउँमा पुग्ने गरेका छन् ।
Facebook Comments