कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते ०७:३७
Image of https://mayorsap.com/storage/photos/shares/congress-meeting_3.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


Facebook Comments