आज ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

User Image मेयरसाप डेस्क | २०८२ पुष २१ गते ११:५५
Image of https://mayorsap.com/storage/photos/shares/gold-and-silver_1.jpg

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आज ४ हजार ६ सय रुपैयाँले सुनको मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।


Facebook Comments