संरक्षणको पर्खाइमा ऐतिहासिक बारुदखाना (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ पुष २२ गते १०:३०
Image of https://mayorsap.com/storage/photos/shares/rhn-trishuli-barudkhanaphotonews2.jpg

नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहका फौजले प्रयोग गर्ने बारुद उत्पादन गर्न निर्माण गरिएको नुवाकोटको विदुर नगरपालिका–२ स्थित खण्डहर अवस्थामा रहेको बारुदखाना । नेपालकै पहिलो बारुदखानाको रुपमा स्थापित उक्त भवन नेपाली सेनाले वि.सं.२०२८ मा छाडेसँगै संरक्षणको अभावमा जीर्ण हुँदै खण्डहर बनेको हो । 


Facebook Comments