नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस

No Author Assigned | २०८२ पुष २९ गते २०:०३
Image of https://mayorsap.com/storage/photos/shares/police_1.jpeg

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

आज बसेको बढुवा समितिको निर्णयअनुसार उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


सूची:


Facebook Comments