सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा
रास्वपाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी
मेयरसाप डेस्क
|
२०८२ माघ ५ गते १८:०५
काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।
उनी राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनी रास्वपाबाट ललितपुर–२ को उम्मेदवार बन्ने स्रोतले जनाएको छ ।
Facebook Comments