आज पनि सुनचाँदीको मूल्यमा कीर्तिमान, कति पुग्यो ?
मेयरसाप डेस्क
|
२०८२ माघ १३ गते ११:३६
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार तीन सय रुपैयाँ पुगेको छ । त्यसैगरी एक तोला चाँदीको मूल्य ६ हजार ८ सय ७० कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Facebook Comments