खुम्बुको सौन्दर्यको प्रतीक आमादब्लमको मनमोहक दृश्य (फोटो फिचर)
मेयरसाप डेस्क
|
२०८२ माघ २४ गते १४:३१
सोलुखुम्बुको खुम्बु क्षेत्रमा अवस्थित आमादब्लम हिमाल हिमालयकै सबैभन्दा मनमोहक हिमालमध्ये एक मानिन्छ। यस हिमालको उचाई ६,८१२ मिटर रहेको छ । ‘आमाको मणि’ भन्ने अर्थ बोकेको यस हिमालको पिरामिड आकार र बीचमा झुण्डिएको हिमनदीले आमादब्लमलाई सगरमाथा क्षेत्रकै सबैभन्दा विशिष्ट बनाएको छ। सगरमाथा आधार शिविर जाने मार्गबाट स्पष्ट देखिने आमादब्लम पर्वतारोहणको चुनौती र प्राकृतिक सौन्दर्यका कारण विश्वभरका ट्रेकर्स र आरोहीहरूको आकर्षणको केन्द्र बनेको छ।











Facebook Comments