Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चितवनमा स्कारपियोले अटोरिक्सालाई ठ'क्कर दिँदा एक जनाको मृ'त्यु, ४ घाइते

User Image मेयरसाप डेस्क | २०८२ माघ २९ गते ०९:३२
Image of https://mayorsap.com/storage/photos/shares/accident_11.jpg

चितवन । चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । 

गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई  स्कारपियोले ठक्कर दिएको हो । घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।  


Facebook Comments