Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न सोलुखुुम्बुु पुुगिन् प्रधानमन्त्री कार्की

User Image मेयरसाप डेस्क | २०८२ माघ २९ गते १०:४६
Image of https://mayorsap.com/storage/photos/shares/susila.png

काठमाडौं । प्रधानमन्त्री सुुशीला कार्की आज सोलुखम्बु पुगेकी छन् । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री कार्की सोलुखम्बु पुगेकी हुुन् ।

हेलिकप्टरबाट सुरुमा नाम्चे पुगेको प्रधानमन्त्री कार्कीसहितको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ । प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका जिल्ला प्रमुखहरुले स्वागत गर्दै जिल्लाको अवस्थाबारे जानकारी गराएका छन् । जिल्लाका अधिकारीहरुले  अहिलेसम्मको अवस्था हेर्दा फागुन २१ गतेको निर्वाचन गराउन समस्या नहुने ब्रिफिङ गराएका छन् ।

प्रधानमन्त्री कार्की दुुई दिन पूूर्वी क्षेत्रका हिमाली हिल्लाको अवस्था बुुझेर पश्चिम क्षेत्र जाने कार्ययोजना रहेको छ ।


Facebook Comments