पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिव्र (फोटो फिचर)
मेयरसाप डेस्क
|
२०८२ माघ २९ गते १४:०५
पशुपतिनाथमा यस वर्षको महाशिवरात्रीको तयारी तिव्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा मर्मत, सरसफाई र रंगरोगन गरिरहेको छ । यही फागुन ३ गते आइतवार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई कोषले प्रभावकारी बनाउन थालेको छ ।








Facebook Comments