वसन्तपुरमा होलीको उमङ्ग (तस्बिरहरू)
No Author Assigned | २०८२ फागुन १८ गते १२:५३
काठमाडौं । विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन् ।
भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ ।








Facebook Comments