चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमको अग्रता

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते ०८:५५
Image of https://mayorsap.com/storage/photos/shares/shobitagautam-hicfovjxds.jpg

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन् ।

सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन् । नेपाली कम्युनिस्ट पार्टी 'नेकपा'की उम्मेदवार रेणु दाहाले १ हजार ७८६ मतले पछ्याइरहेकी छिन् ।

एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहेका छन् । उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मत सहित चौथो स्थानमा रहेका छन् ।


Facebook Comments