झापा–५ : भारी मतअन्तरले बालेनको अग्रता कायमै

User Image मेयरसाप डेस्क | २०८२ फागुन २३ गते ०९:३२
Image of https://mayorsap.com/storage/photos/shares/balen_4.jpg

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् । बालेनले ३९ हजार २८४ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार २९३ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले १०९६, नेकपाका रञ्जित तामाङले ९४१ मत प्राप्त गरेका छन् ।


Facebook Comments