ताप्लेजुङबाट एमालेका उमेदवार क्षितिज थेबे विजयी
मेयरसाप डेस्क
|
२०८२ फागुन २३ गते २१:०९
ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा 'एमाले'का उमेदवार क्षितिज थेबे विजयी भएका छन् । नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई दुई हजार २५१ मतले पराजित गर्दै विजयी भएका हुन् ।
थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दा तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गरे । थेबे कोसी प्रदेशबाट निर्वाचित हुने एमालेका पहिलो सांसद पनि बनेका छन् ।
Facebook Comments