दुई दिन थपियो डिभी भर्ने समय

User Image मेयरसाप डेस्क | २०८१ कार्तिक १९ गते ०२:५४
Image of storage/news/1730710176.jpg

काठमाडौं कात्तिक १९: अमेरिकाले डाइभर्सिटी भिसा २०२६ का लागि आवेदन दिने समय दुई दिन थप गरेको छ। यसअघि कार्त्तिक २० गतेसम्म समयावधि तोकिएकोमा दुई दिन थप  गरेर कार्त्तिक २२  सम्म बढाइएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

दूतावासले असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुला गरेको थियो। डिभी कार्यक्रममा सहभागी हुन नि:शुल्क फारमको व्यवस्था गरिएको छ। अमेरिकी दूतावासले अनलाइन फारम आफै भर्न अनुरोध गरेको छ।


Facebook Comments