Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कर्णाली प्रदेशको बजेटः स्थानीय तहलाई ४ करोड ९७ लाख

कर्णाली प्रदेशको बजेटले सबै प्रकारका अनुदानसमेत गरेर स्थानीय तहमा ४ करोड ९७ लाख रुपैँया बित्तीय हस्तान्तरण गरेको छ ।

User Image Mayorsap | २०८१ जेठ ३० गते ०७:२९
Image of storage/news/1718457295.jpg

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ ।  

शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ कुल बजेट प्रस्तुत गरेका छन ।

कर्णाली प्रदेशको बजेटले सबै प्रकारका अनुदानसमेत गरेर स्थानीय तहमा ४ करोड ९७ लाख रुपैँया बित्तीय हस्तान्तरण गरेको छ ।

Facebook Comments