मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

फक्ताङलुङ गाउँपालिका केन्द्रमा पहिरोले क्षति

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार गए राति भएको वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।

Mayorsap

शुक्र, साउन ४, २०८१ | ०३:२६ बजे

फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ ।

 

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार गए राति भएको वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । 

 

पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका छन । 
 


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology