मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

बडिमालिका नगरपालिका– ७मा विद्यालय पहिरोको उच्च जोखिममा परेपछि पठनपाठन प्रभावित

बडिमालिका नगरपालिका– ७ जिल्लीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयवरिपरि पहिरो जान थालेपछि विद्यार्थी र शिक्षक त्रसित हुनुका साथै पठनपाठनसमेत अवरुद्ध भएको विद्यालयका प्रधानाध्यापक लालचन्द जैसीले जानकारी दिए ।

Mayorsap

बिही, साउन २४, २०८१ | १५:५३ बजे

तीन सातादेखिको अविरल वर्षासँगै आएको पहिरोले गर्दा लक्ष्मी माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ ।

 

बडिमालिका नगरपालिका– ७ जिल्लीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयवरिपरि पहिरो जान थालेपछि विद्यार्थी र शिक्षक त्रसित हुनुका साथै पठनपाठनसमेत अवरुद्ध भएको विद्यालयका प्रधानाध्यापक लालचन्द जैसीले जानकारी दिए । लक्ष्मी माध्यमिक विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । विद्यालयको मूलगेटसम्म पहिरो पुगिसकेको छ।

 

विद्यालय खुलेको दुई  साता भइसके पनि विद्यालयवरिपरि पहिरो बग्न थालेपछि पहिरोले विद्यालय कति खेर बगाएर लान्छ भन्ने डरले विद्यार्थीहरू विद्यालयमा आउन छोडेका छन् ।

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology