Ad Image

गाइजात्रामा रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक भदौ ४ गते बिदा

No Author Assigned | १० महिना अगाडि
Image of storage/news/1723977900.jpeg

गाइजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । सामाजिक तथा सांस्कृतिक रुपमा मनाइने पर्व गाइजात्राको अवसरमा भदौ ४ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

 

भदौ २ गतेकोे पालिका अध्यक्ष स्तरीय निर्णय अनुसार ४ गते सार्वजनिक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिए ।  ४ गते पालिका मातहतका कार्यालयहरु, शिक्षण संस्था ,स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने कार्यालयले जनाएको छ ।

 

पालिका भित्र मनाइने विभन्नि पर्वहरुको संरक्षण गर्नु पालिकाको दायित्व समेत रहने पालिकाले जनाएको छ ।