मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

झापा गाउँपालिका : प्रमुख प्रशासकिय अधिकृत भन्छन -बजेट कार्यन्वयनमा छ, वडाध्यक्ष भन्छन-यो आर्थिक वर्षमा बजेट प्रयोग नै भएको छैन

गाउँपालिका -२का वडाअध्यक्ष हिमाल कुमार चम्लागाईंका अनुसार गाउँसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट हालसम्म प्रयोगमा नै आएको छैन तर, पालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र थपलियाले भने चालू आर्थिक वर्षमा बजेटको प्रयोग भईरहेको बताएका छन । झापा गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ४९ करोड ५० लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Mayorsap

आइत, भदौ १६, २०८१ | ११:४६ बजे

नयाँ आर्थिकवर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापा गाउँपालिकाले बजेट सञ्चालन नगर्दा विकास निर्माणलगायत काम ठप्प भएका छन्।

 

गाउँपालिका -२का वडाअध्यक्ष हिमाल कुमार चम्लागाईंका अनुसार गाउँसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट हालसम्म प्रयोगमा नै आएको छैन तर, पालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र थपलियाले भने चालू आर्थिक वर्षमा बजेटको प्रयोग भईरहेको बताएका छन ।  झापा गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ४९ करोड ५० लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।


पालिकाको खाता समयमै सञ्चालन नहुँदा विभिन्न योजनाका गत वर्षका भुक्तानी रोकिएको, मृत्यु संस्कारमा दिने रकम दिन नसकिएको झापा गाउँपालिका–२ का अध्यक्ष चम्लागाईंले बताए । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology