मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

भेरी नगरपालिका-८ पहिलो बालमैत्री वडा घोषित

बालमैत्री स्थानीय शासनका ५१ सूचकहरूमा ९५५ भन्दा बढी अंक हासिल गरेपछि यो घोषणा गरिएको हो।

Mayorsap

बुध, भदौ १९, २०८१ | १६:४९ बजे

जाजरकोटको भेरी नगरपालिका-८ लाई बालमैत्री वडा घोषणा गरिएको छ।  यो वडा नगरपालिकाको पहिलो र जिल्लाको छैटौं बालमैत्री वडा बनेको हो।

 

बालमैत्री स्थानीय शासनका ५१ सूचकहरूमा ९५५ भन्दा बढी अंक हासिल गरेपछि यो घोषणा गरिएको हो। 

 

वडा अध्यक्ष बीर बहादुर चन्दले चुनौतीका बावजुद यो उपलब्धि हासिल गरिएको बताए।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology