Ad Image

ग्रामथान गापा अध्यक्षमा रास्वपाबाट नवीनकुमार विश्वासले दर्ता गराए उम्मेदवारी

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731835741.jpg

माेरङ, मंसिर २: मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवीनकुमार विश्वासले उम्मेदवारी दर्ता गराएका छन् ।

 

पार्टीका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विश्वासले उम्मेदवारी दर्ता गराएका हुन् ।

 

राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश)ले मनोनयन दर्ता गराएका छन् ।

 

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनेनयन दर्ता भइरहेकाे छ ।