मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

पैयुँ गाउँपालिका

बान्नीगढी जयगढ गाउँपालिका

विद्यालय

डाक्नेश्वरी नगरपालिका

दशरथचन्द नगरपालिका

ट्रम्पले आफ्नो मुद्दामा सघाउने वकिललाई बनाए उपमहान्यायाधिवक्ता

Mayorsap

शुक्र, कार्तिक ३०, २०८१ | ०५:४३ बजे

एजेन्सी: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उपमहान्यायाधिवक्तामा टोड ब्लान्चलाई मनोनयन गरेका छन्।

 

टोड ब्लान्च त्यही वकिल हुन् जसले हस मनी मुद्दामा ट्रम्पका लागि मुद्दा लडे। ट्रम्पलाई हस मनी मुद्दामा व्यापारिक रेकर्ड झुटो कसुरमादोषी ठहर गरिएको थियो।

 

यस्तो मुद्दामा दोषी ठहर हुने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन्। यद्यपि, टोड ब्लान्चलाई अझै पनि उनको नियुक्तिका लागि सिनेटको स्वीकृति चाहिन्छ।

 

ट्रम्पले ब्लान्चको नियुक्तिपछि सामाजिक सञ्जालमा भनेका छन्- टोड एक उत्कृष्ट वकिल हुन् जो न्याय विभागमा एक महत्त्वपूर्ण नेता हुनेछन् र धेरै लामो समयदेखि भत्किएको न्याय प्रणालीलाई ठीक गर्नेछन्।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology