Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौं महानगरले हटायो मापदण्डविपरीत रहेका संरचना

User Image Mayorsap | २०८१ पुष ६ गते ११:५३
Image of storage/news/1734695603.jpg

 काठमाडौं । काठमाडौँ महानगरपालिकाले बानेश्वर हाइटमा बनेको मापदण्डविपरीत सञ्चालित कवाडी व्यवसाय संरचना हटाएको छ ।


काठमाडौं–१०, बानेश्वर हाइटमा रहेका ती संरचना हटाउन पटकपटक सूचना दिँदा पनि अटेरी गरेको भन्दै महानगरले डोजर चलाएको हो ।


महानगर प्रहरी बलले शुक्रबार ती संरचना हटाएका हुन् ।

 


Facebook Comments