मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

सामुदायिक विद्यालय

चिरिबाबु महर्जन

सत्यवती गाउँपालिका

खजुरा गाउँपालिका

‘बुक फ्री फाइडे’

हमासले रिहा गर्दैछन् आज यी चार बन्दी

Mayorsap

शनि, माघ १२, २०८१ | ०७:५९ बजे

काठमाडौं । इजरायल–हमास युद्ध विराम लागु भएयता हमासले दोस्रो पटक बन्दी रिहा गर्न लागेका छन् । हमासले शनिबार रिहा गर्ने चार बन्दीको नाम सार्वजनिक गरेको छ। इजरायलले पनि यसको बदलामा प्यालेस्टाइनी जेलमा रहेका १८० जनालाई छाड्ने छ।  

 

७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा हमला परेर २५१ जनालाई बन्दी बनाउनुका साथै १२ सय जना भन्दा बढीको ज्यान लिएपछि सुरु भएको लडाइँ गत आइतबारको युद्ध विरामसँगै रोकिएको हो। युद्धमा इजरायलले गरेको आक्रमणका कारण करिब ४७ हजारको ज्यान गएको थियो । यो पाँच साताको बिचमा अन्य २६ बन्दीको बारे पनि हमासले जानकारी गराउने अपेक्षा गरिएको छ। 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology