Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

पप्पु कन्स्ट्रक्सनले ५३ करोड बढी रकम नबुझाएको भन्दै महालेखाले निकाल्यो सूचना

User Image मेयरसाप सम्पादकीय | २०८१ फागुन ३१ गते १०:२२
Image of storage/news/1742099836.jpg

काठमाडौं । पप्पु कन्ट्रक्सन/कोशी एन्ड न्यौपाने जेभीले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम नबुझाएको भन्दै महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ। 

 आइतबार सार्वजनिक सूचना प्रकाशन गरी महालेखाले पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो ।


Facebook Comments