Ad Image

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744216074.jpg

बझाङ ।  बझाङको बित्थडचिर गाउँपालिका– ३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज बेलुका वर्षासँग परेको चट्याङ लागेर स्थानीय  ७८ वर्षीय धौले बोहराको मृत्यु भएको हो । यस्तै लगातार परेको वर्षाका कारण केदारस्युँ गाउँपालिका– ९ को पौडी बजारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।