Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

ललितपुर महानगरपालिकाले दियो शुक्रबार सार्वजनिक बिदा

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख २३ गते १८:३९
Image of storage/news/1746708889.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।  रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।


Facebook Comments