मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

निर्माण

स्वास्थ्य क्लिनिक

संस्कृति

चन्द्रकोट गाउँपालिका

महादेवा गाउँपालिका

तातोपानी गाउँपालिका

लुम्बिनी सांस्कृतिक नगरपालिका

इस्मा गाउँपालिका

गभर्नर नियुक्तिमा सत्तारुढ दलबीच मतभेद छैन : महेश बर्तौला

Mayorsap

शुक्र, बैशाख १९, २०८२ | १७:२३ बजे

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारुढ दलहरूबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् ।

 

शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केही ढिलाइ भए पनि त्यो प्रक्रियागत मात्रै भएको बताए । सत्तारुढ दल कांग्रेसभित्र मतभेद रहेको भन्ने प्रचार निराधार भएको उनको भनाइ छ ।

 

गभर्नरजस्तो संवैधानिक पद कुनै राजनीतिक दलको हिस्साको विषय नभएको उल्लेख गर्दै बर्तौलाले सरकारले योग्य व्यक्ति छान्ने जिम्मेवारी पूरा गर्ने बताए । “सरकारले उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्छ,” उनले भने ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology