Ad Image

राप्रपाले पनि गृहमन्त्री लेखकको राजिनामा माग्ने, संसदीय दलको बैठक बस्दै

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rpp.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक बस्दैछ । अहिले केही बेरमा संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए । राप्रपाले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्न बैठक बोलाएको छ । सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न लागेको बेला नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज गृह मन्त्री लेखकको राजीनामा माग्ने भएको हो ।