भेरी नगरपालिका-८ पहिलो बालमैत्री वडा घोषित

बालमैत्री स्थानीय शासनका ५१ सूचकहरूमा ९५५ भन्दा बढी अंक हासिल गरेपछि यो घोषणा गरिएको हो।

No Author Assigned | २०८१ भदौ १९ गते २३:२४
Image of storage/news/1725447841.jpg

जाजरकोटको भेरी नगरपालिका-८ लाई बालमैत्री वडा घोषणा गरिएको छ।  यो वडा नगरपालिकाको पहिलो र जिल्लाको छैटौं बालमैत्री वडा बनेको हो।

 

बालमैत्री स्थानीय शासनका ५१ सूचकहरूमा ९५५ भन्दा बढी अंक हासिल गरेपछि यो घोषणा गरिएको हो। 

 

वडा अध्यक्ष बीर बहादुर चन्दले चुनौतीका बावजुद यो उपलब्धि हासिल गरिएको बताए।


Facebook Comments