बजेट भाषण: अमलेखगञ्ज–लोथर र चारआली–सिलिगुडी पेट्रोलियम पाइपलाइन निर्माण गर्ने
मेयरसाप डेस्क
|
२०८२ जेठ १५ गते ०३:१४
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा अमलेखगञ्ज–लोथर र चारआली–सिलिगुडी पेट्रोलियम पाइपलाइन निर्माण गर्ने भएको छ ।
बिहीवार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशका यी दुई स्थानमा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने घोषणा गरेका हुन् ।
Facebook Comments