Ad Image

मुगु केन्द्रविन्दु भएर गयो ४.८ म्याग्निच्युडको भूकम्प

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/earthquake.jpg

काठमाडौं। मुगु जिल्ला केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको छ । आइतवार २ बजेर ३४ मिनेटमा मुगुको जिमामा केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।