कलाकार बाबा पाख्रिन नेकपा माओवादी केन्द्रमा प्रवेश
No Author Assigned | २०८२ असार २१ गते १७:२१काठमाडौं । कलाकार बाबा पाख्रिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा पाख्रिन माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पाख्रिनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा पाख्रिनसहित अन्य विभिन्न पार्टीमा आबद्ध मानिस पनि माओवादीमा प्रवेश गरेका छन् ।
Facebook Comments