Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

शुक्लागण्डकी वडा कार्यालयमा आग*लागी, करिब ८ लाखको क्षति

No Author Assigned | २०८२ असार २३ गते १०:४८
Image of https://mayorsap.com/storage/photos/10/aaglagi1637632894.jpg

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा बुधबार बिहान विद्युत् चुहिएर आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

वडाध्यक्ष शालिकराम भट्टराईका अनुसार आगलागीबाट ७ लाख ९८ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल र एउटा फ्रिज पूर्णरूपमा नष्ट भएका छन् ।


Facebook Comments