Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौं महानगरको नगरसभा सुरु, बजेट प्रस्तुत गरिँदै

No Author Assigned | २०८२ असार २६ गते १५:१७
Image of https://mayorsap.com/storage/photos/10/ktm mmm.JPG

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट ल्याउन १७औँ नगरसभा सुरु भएको छ ।

नगरसभामा महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।

त्यसैगरी, उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्नेछिन् । आजै महानगरको आर्थिक ऐन पनि ल्याइने कार्यक्रम छ ।


Facebook Comments