Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

पूर्वराष्ट्रपति भण्डारी शुक्रबार पत्रकार सम्मेलन गर्दै

User Image मेयरसाप डेस्क | २०८२ साउन ६ गते २२:०८
Image of https://mayorsap.com/storage/photos/10/bidhya bhandari 1.PNG

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बानेश्वरस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलनको आयोजना गरेकी छन् ।

सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीको सदस्यता एमालेले नवीकरण नगरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन पत्रकार सम्मेलनको आयोजना गरिएको कतिपयको भनाइ छ ।

यद्यपि, संस्थापन पक्षले भने देशको गरिमा र पूर्वप्रमुखको भूमिकालाई ध्यानमा राखी पार्टी राजनीतिमा फर्कनु नैतिकवान नहुने भन्दै सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।


Facebook Comments