Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कुलिङ पिरियड बारे छानबिन समितिको प्रतिवेदन सदनमा पेस नहुने

User Image मेयरसाप डेस्क | २०८२ साउन १७ गते १५:११
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi shava.jpg

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक (कुलिङ अफ पिडियर) को प्रतिवेदनमा भएको त्रुटिबारे छानबिन विशेष समितिले तयार गरेको प्रतिवेदन प्रतिनिधि सभा पेस नहुने भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रतिवेदन पेस नहुने भएको हो । उक्त प्रतिवेदन आज नै सभामुख देवराज घिमिरेलाई बुझाइने भएको छ । 

 


Facebook Comments