एकैपटक २१५ जना न्यायाधीशको सरुवा (सूचीसहित)


काठमाडौं । न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २ सय १५ जना न्यायाधीशहरूको एकैसाथ सरुवा गरेको छ ।
शुक्रबार बसेको न्यायपरिषद्को बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र १२७ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो ।
सरुवा हुने न्यायाधीशहरूमध्ये विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गरिएको छ ।
उनको ठाउँमा भने उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको छ ।
यो सरुवालाई न्यायिक प्रक्रियामा नियमित फेरबदलका रूपमा हेरिएको छ ।
हेर्नुहोस् सूची :
Facebook Comments