दशैंका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि नयाँ नोट दिने

User Image मेयरसाप डेस्क | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b3bb6c054b5.jpg

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै दशैंका लागि सुकिला नोट सटही गर्न लागेको जानकारी दिएको हो। 

राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जाकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकलेले जारी गरेको सूचनामा उल्लेख छ। 


Facebook Comments