रमेश लेखकको घरमा तोडफोड

No Author Assigned | २०८२ भदौ २४ गते १३:१०
Image of https://mayorsap.com/storage/photos/10/Ramesh-Lekhak.jpg

काठमाडौं। निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा तोडफोड भएको छ। प्रदर्शनकारीले नैकापस्थित लेखकको घरमा तोडफोड गरेका हुन्। 

जेनजीको सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि लेखकले हिजो मात्रै पदबाट राजीनामा दिएका थिए। अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन्। 


Facebook Comments