खुमलटारमा रहेको आरजु राणाको युलेन्स स्कुल प्रदर्शनकारीको नियन्त्रणमा

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfc680cad96.PNG

काठमाडौं । ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुलमा प्रदर्शनकारीले आगो लगाएका छन् । प्रदर्शनकारीले आगो लगाएर स्कुल नै नियन्त्रणमा समेत लिएका छन् । स्कुल क्षेत्र वरपर सर्वसाधारण र पत्रकारलाई समेत छिर्न नदिएर प्रदर्शनकारीहरुले स्कुल नियन्त्रणमा लिएका हुन् । 


Facebook Comments